बाजुरामा बाढीपहिरो पीडितलाई राहत

sSasa
sSasa
July 22, 9:16

बाजुरा: बाजुरामा बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ। हिमाली गाउपालिका ४क्यूडी र ५फैतिका बाढीपहिरो पीडितलाई नेपाल रेडक्रस सोसाईटीले राहात वितरण गरेको हो।

गत असार ७ गते आएको अविरल बर्षाले उ्रक्त स्थानमा बाढीपहिराका कारण १ सय २६ परिवार पीडित भएका थिए। पीडितहरुलाई युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा राहात वितरण गरिएको हिमाली गाउँपालिका रेडक्रस सोसाइटी बाजुराका सदस्य बिर्खराज पाण्डेले बताए।

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा