बाजुरामा ‘तपाईको मास्क खै ?’ अभियान

news
news
August 11, 8:57

धनगढी: बाजुरामा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ अभियान सुरु गरेको हो।

नेपाल मास्क अभियान साप्ताहिक कार्यक्रम अन्तर्गत सचेतना अभियान ‘तपाईको मास्क खै? बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार “तपाईको माक्स खोई ?”, सामाजिक दुरी कायम गरौँ, साबुन पानीले हात धुने बानिको विकास गरौँ जस्ता सचेतनामूलक प्लेकार्डसहित माईकिङ गरी अभियान चलाइएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा