१ सय ८३ जनाको फाईल बोकेर नागरिकता दिलाउ प्रशासन पुगिन बडिकेदारकी उपप्रमुख भाट

news
news
August 12, 11:14

 डोटी: डोटीको बडीकेदार गाउँपालिकाका १ सय ८३ जनाले गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहराको सहजीकरणमा नागरिता पाएका छन् । कोेरोना भाईरसका कारण डोटीको बडीकेदार गाउँपालिकाका यी नागरिकहरुले बञ्चित भएका थिए ।

डोटीमा नागरिकता बनाउँन जिल्ला सदरमुकाम धाउनपर्ने बाध्यताका कारण सयौको संख्यामा जिल्ला प्रशासनमा लाईन बस्नुपर्ने बाध्यता रहदै आएको छ । बडीकेदारका नागरिकहरुलाई डोटीको सदरमुकाम पुग्न निकै सास्ती हुने गरेको कुरा पुरानै हो ।

त्यसमाथि जिल्ला सदरमुकाममा नागरिकहरु अलपत्र परिरहेका हुन्छन् । एकै पटक धेरै नागरिकहरु सदरमुकाम नागरिकता बनाउँन जाने भएका कारण नागरिकता बनाउन हप्ता दिन पनि लाग्ने गर्दछ । यही अवस्थालाई मध्येनजर गर्दै नेपाली कांग्रेसकी नेतृ समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष बोहरा दुई तिन दिन देखी जिल्ला प्रशासन कार्यालयमा आफै पुगी आफ्ना नागरिकहरुलाई नागरिकता उपलब्ध गराउँन सहजिकरण गरिहेकी छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा