डोटीको केदारअखडा माबि विद्यालयमा तोड्फोड

news
news
September 01, 9:32

डोटी : बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माद्यामीक विद्यालयमा तोड्फोड भएको छ । अज्ञात समुहले भाद्र १२ गते राति विद्यालय तोड्फोड गरेको विद्यालयका प्र.अ गुमान सिंह बोहराले बताउनुभएको छ । बोहराका अनुसार विद्यालय अपिस कोठाको ताला तोडेर कोठा भित्र रहेका दराजका विभिन्न कागजात तितरवितर पारिएको थियो ।

विद्यायलयको धेरै कागजात हराएको खबर आएको भए पनि आफु श्रिमतिको उपचारको लागि धनगढी रहेकाले केकति कागजात गायव पारिएको छ थाहा नभएको प्रअ बोहराले बताउनुभयो । अहिले सम्म विद्यालय तोड्फोड कसले गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन तर स्थानियले भने गाउँकै केही व्यक्तिहरुले मदिरा सेवन गरेर त्यो कार्य गरेको हुन सक्ने आशंका गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा