हलिया मुक्ती समाज डोटीद्वारा प्रधानमन्त्रीलाई ७ बुदे ज्ञापन पत्र

news
news
September 06, 9:00

डाेटि :राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले १३ औ हलिया मुक्ती दिवस बनाउदै आज नेपाल सरकारका प्रधान मन्त्रीलाई जिल्ला प्रशासन डोटी द्घारा ७ बुदे मागसहित ज्ञापन प्रत बुझएको छ ।

पुनस्थापनाको समयअवधि लम्बीदै जादा छुटेका मुक्तहलीया हरुको उच्चीत ब्याबस्थापन शिक्ष ,स्वास्थ्य,रोजगारी,आयआर्जन दिगो जिविकोपार्जन सामाजिक शसक्तीकरण र समाबेशि करण ओझेलमा परेको भन्दै ज्ञपन पत्र बुझाएको राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीका माहासचिब टिका नेपालीले जानकारी दिए।

१३ औ हलिया दिवश मनाई रहदा समेत सरकारले कुनै वास्था नगरेको छुट मुक्त हलियाहरुको ब्यावस्थापन गर्न संघिय, प्रदेश र स्थानिय सरकारले समन्वय नगरी हलीयाको अवस्था अध्यन तथ्याङ्घ संकलन नगरेको, चलु आर्थिक वर्षको निति तथा कार्यक्रममा मुक्त हलियालाई प्रथमिकतामा नराखेको , कोभिड १९ बाट प्रभाबित परिवारलाई प्रथमिकतामा राखी रोजगारीको सिर्जना हुनुपर्ने लागाएतका ७ बुदे माग सहित ज्ञपन पत्र बुझाएको राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटी का उपाध्यक्ष बजिर नेपालीले बताए ।

स्थानिय सरकारले गर्ने बिकास निर्माणका योजना र अनुदान सहयोग कार्यक्रममा दलितहरुलाई बंचित गरिएको र डोटीका दुर्गम गाउँहरुमा अझै हलिया रहेका र उनिहरुको तथ्याङ्घ संकलन हुन बाँकी रहेको छ। जिल्लामा १३ सय २१ मध्ये ११ सय २३ जना पुर्नस्थापना भएका छन भने १ सय ९८ जना अझै पुर्नस्थापना हुन बाँकी छन् ५० जना सम्पर्क बिहिन रहेकाे साथै मुक्त हलिया पुर्नस्थापनाको अधिकार स्थानिय सरकारलाई दिइएको छ तर स्थानीय सरकारले पुर्नस्थापनामाा ध्यान नदिएको मुक्त हलियाका अगुवा हरु बताउँछन् ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा