Aagan-cakes-web-banner-2
news

अछाममा एक गर्भवति महिलाको मृत्यु

October 02, 11:10

धनगढी, १६ असोज । उच्च रक्तस्राबका कारण अछाममा एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कि पुर्णकला बिकको मृत्यु भएको हो।

बिहिबार राति प्रशब पिडा भएपछि रहफ स्वास्थ्य चौकि लगिएकी बिकको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य चौकिका अनमी गीता लम्सालले जानकारी दिइन्।

रक्तस्राबका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको लम्सालले बताइन्।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा