बझाङ जिल्ला प्रशासन कार्यालयमा विप्लवको धर्ना
October 04, 3:33
धनगढीः बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार विप्लव समूहका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडी धर्ना दिएका हुन्।
तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको र सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै उनीहरुले धर्नामा बसेको बताएका छन्। ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउन धर्ना सुरु गरिएको बताईएको छ। धर्ना जारी रहेको छ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो। तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको गुनासो छ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
April 19, 5:03
August 25, 5:46
April 26, 6:43
August 26, 4:38
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा