कैलालीलाई हराउँदै डोटी प्रथम प्रदेशस्तरीय भलिबलको फाइनलमा

volleyball
volleyball
October 09, 10:33

धनगढी - धनगढीमा जारी प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा कैलालीमाथि उत्कृष्ट जित निकाल्दै डोटी फाइनलमा प्रवेश गरेको छ । कञ्चनपुरलाई पराजित गर्दै समूह विजेतासहित सेमिफाइनलमा प्रवेश गरेको डोटीले आज सम्पन्न सेमिफाइनल खेलमा कैलालीलाई ३-१ को सेटमा पराजित गरी फाइनको यात्रा तय गरेको हो । प्रतियोगिता अन्तरगत अहिले धनगढी रङ्गशालामा कञ्चनपुर र डडेल्धुरा दोस्रो सेमिफाइनल खेलिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा