विप्लवका शक्तिशाली नेता पदम राई नेकपामा प्रवेश
June 02, 12:41
जेठ १९, २०७६
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
आइतवार पार्टी मुख्यालय धुम्बाराहीमा एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राईलाई नेकपा प्रवेश गराएका हुन् ।
सत्तारुढ दल नेकपामा प्रवेश गराउँदै प्रचण्डले नेता राईलाई उचित स्थान र जिम्मेवारी दिइने बताए ।
राई विप्लव नेतृत्वको नेकपामा शक्तिशाली नेताको रूपमा चिनिन्थे ।
प्रचण्डले विप्लवलाई पनि मुलधारमा आउन आग्रह गरे ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा