डडेल्धुरामा बस र मोटरसाईकल एक आपसमा ठोक्किए : मोटरसाईकल चालक बिष्ट घाईते

news
news
November 08, 5:04

कार्तिक २२, डडेल्धुरा – डडेल्धुरामा बस र मोटरसाईकल एक आपसमा ठोक्किएका छन । धनगढी बाट बझाङ्ग जादै गरेको सुन्दरसुदूरपश्चिम यातायातको ना ५ ख ९५ नम्बरको बस र विपरित दिशामा गैरहेको से ४ प ५११५ नम्बरको मोटरसाईकल ठोक्किएका हुन । 

दुर्घटनामा गन्यापधुरा ३ सकाईलका २३  वर्षीय मोटरसाईकल चालक सन्तोस बिष्ट घाईते भएका छन । उनको चिरन्जिवि अस्पतालमा उपचार भैरहेको छ । बसमा सवार सबै यात्रु सकुसल रहेका छन । बस चालक फरार रहेको प्रहरीले जनाएको छ । स्याउले भन्दा १ किलोमिटर माथि बस र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा