माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने सरकारको निर्णय
November 18, 9:51
काठमाडौं– सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाका मनोनीत एकसहित २० जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । सरकारले रिक्त हुने पदमा माघ १२ गते नै निर्वाचन गर्ने भएको हो । निर्वाचन आयोगले माघ १० गते अगावै निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको थियो ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीसमेत २० जनाको पदावधि सकिँदैछ । मन्त्रिपरिषद् बैठकले मठ–मन्दिरमा हुने बलि प्रथा न्युनीकरण गर्न समिति गठन गर्ने निर्णय लिएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 05, 2:57
April 13, 12:42
October 09, 3:24
April 15, 4:06
October 11, 2:04
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा