सबै भन्दा कान्छा युवा नेता अछामका भण्डारी प्रदेश प्रतिनिधिमा बिजयी

एक
एक
November 21, 10:45

अछाम,५ मंसिर /  नेपाली कांग्रेस अछामका २३ बर्षी यूवा नेता सुशिल प्रसाद भण्डारी क्षेत्र नं। २ को प्रदेश सभाबाट प्रदेश अधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट खुल्ला क्षेत्रिय प्रतिनिधीमा भण्डारी २ सय २२ मत ल्याएर बिजयी भए ।

२ समुह बनेर चुनावी प्रतिष्पर्धा भएका बेला उनि कुनै टिममा नलागी खुल्ला रुपमा प्रतिष्पर्धा गरेका थिए । उनले आफ्ना निकटम प्रतिद्धन्दी सुरेन्द्र बिष्टलाई ३६ मतले पराजित गरे । जम्मा खसेको ४ सय ४९ मा लोकप्रिय मतका साथ भण्डारी बिजयी भएका हुन् ।

गुटउपगुटमा नलाग्ने भन्दै उनले टिम बाहिरबाट प्रदेश प्रतिनिधीमा उम्मेद्धारी दिएका थिए । भण्डारी संग पराजित कांग्रेस नेता बिष्ट शेर बहादुर देउवा नेपाल बिद्यार्थी संघको अध्यक्ष हुदाँका केन्द्रिय सदस्य तथा कांग्रेस अछामका पुराना नेता हुन् । उनले बिगत २ महिना देखि प्रदेश प्रतिनिधीमा आफ्नो उम्मेद्धारी रहने भन्दै प्रचार प्रसार गर्दै आएका थिए ।
 

news

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा