Aagan-cakes-web-banner-2

बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु

news
November 21, 2:16

बझाङ,५ मंसिर । बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बुङगल नगरपालिका९५ निवासी गणेश कुँवरको १२ वर्षीय छोरा बिरे कुँवरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

खेल्ने क्रममा विद्युतको पोलमा चढ्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग…
डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई… विस्तृतमा
देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बैतडी,२२ मंसिर । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।… विस्तृतमा
अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला
अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग… विस्तृतमा