Aagan-cakes-web-banner-2

अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला

December 08, 12:24

अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाईकल सहित एक पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिनेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन जनाला रहेका छन् । सडक भन्दा केहि मिटर तल मोटरसाइकल सहित उनी मृत अवस्थामा भेटिएको बताईएको छ । घटनाबारे थप बिवरण आउँन बाँकी छ ।

सम्बन्धित वर्गका समाचारहरू

सुदुरपशिचमका ५ जना सहित १३ प्रहरी सम्पर्कविहीन, ७ दिन…
काठमाडौं  १० माघ  / नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र… विस्तृतमा
बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु
धनगढी, १० माघ / धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मीक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर… विस्तृतमा
पत्रकार विश्वकर्माको निधनबारे छानबिन समिति गठन
काठमाडौं ९ माघ / निजामती कर्मचारी (सिभिल) अस्पताल पत्रकार लालबहादुर विश्वकर्माको निधनबारे छानबिन… विस्तृतमा
कैलालीमा आफ्नै श्रीमतीको हत्या
धनगढी,१० माघ । कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा… विस्तृतमा