अछाममा मृत भेटिएकी युवतीको हत्या गरेको आशङ्का, ४ जना पक्राउ

news
news
December 12, 5:47

अछाम २६ मंसिर अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जना पक्राउ परेको छ ।परिवारले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी मृत हिजो मृत फेला परेकी थिइन् ।मंगलसैन रामारोशन सडक खण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मङ्सिर २१ गतेदेखि बेपत्ता भएकी थिइन ।उनको शनिवार शव भेटिएको थियो । शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा