अझै भएन डोटीका शिक्षकहरुको  माग सम्बोधन 

news
news
December 26, 10:29

कृष्ण मलासी पुष ११/ दिपायल सिलगढी नगरपालिका कार्यसमितिका नेपाल शिक्षक संघका अध्यक्ष पुष्कर साउदको नेतृत्वमा आईतवार पनि दिपायल सिलगढी नगरपालिकामा आन्दोलन भइरहेको छ । करिब करिब ४०्/४२जना बालबिकास शिक्षक र कार्यालय सहयोगी को समुहले हाम्रो माग पूरा गर ,राज्यले दिएको पारश्रमिक कायम गर, भन्ने मुल  नाराका साथ दिपायल सिलगढि नगरपालिकाको कार्यालयमा आई धर्ना कार्यक्रम गरेका छन ।

उक्त आन्दोलित शिक्षक कर्मचारी हरूले नगरपालिका भित्र रहेका विभिन्न ठाउँका स्कुल दिल्देश्वर मा वी ,मगलेक मा वि लगायत दि सि न पा का प्राथमीक तहका सबै बिध्यालय बन्द गरिएको छ।२०७८ /०९/ १ गते बुझाएको ज्ञापन पत्र को नगरपालिका ले कुनै पनी सुनुवाई नगरेकोले आन्दोलन चर्किएको अध्यक्ष पुष्कर साउदले बताए । ज्ञापन पत्र अनुसार चरमबद्द रुपमा पारीश्रमीकको माग पुरा नहुन्जेल आन्दोलन भैरहने आन्दोलित को भनाइ छ। शिक्षक र कर्मचारीहरुले निरन्तर रूपमा आन्दोलन गरी नगरपालिका अगाडी धर्ना बसी रहेकाले नगरपालिकामा हुने काम काजमा निकै कठिनाइ आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा