माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष आज आउने
December 30, 12:07
काठमाडौँ,१५ पुस / नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्।
११ वटा समूहका नेताको सुझाव सकिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई समूहमा विभाजन गरिएको थियो।
आज विहान ११ बजेदेखि सुरु हुने बन्दसत्रमा समूहका नेताको निष्कर्ष सक्ने तयारी छ । त्यसपछि आफ्नो प्रतिवेदनमा उठेका प्रश्नबारे अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्। महाधिवेशन प्रतिनिधिको सुझावसहित अध्यक्षको राजनीतिक दस्तावेज र विधानपारित गरेपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
March 18, 6:45
February 04, 6:19
March 25, 9:30
February 18, 6:44
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा