
बाजुरामा एकको मृत्यु

February 08, 11:31
धनगढी ,२५ माघ / बाजुरामा बँदेलको आक्रमणबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका(३ चोलुका अन्दाजी १५ वर्षीय सुरेन्द्र बिष्ट रहेका प्रहरीले बताएको छ।
सोमबार दिउँसो छाप्राडोरा सामुदायिक वनमा बाख्रा चराउन गएका उनलाई बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आक्रमणबाट घाइते भएका उनलाई कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 22, 4:46
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
May 20, 10:54
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा