vivo

बाजुरामा बालिकामाथि करणी प्रयास, एक युवक पक्राउ

फाईल तस्बिर
फाईल तस्बिर
April 05, 9:01

धनगढी : बाजुरामा १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको बुढीनन्दा नगरपालिका–६ का २३ वर्षीय वसन्त पाण्डे पक्राउ परेका हुन्।

आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएका बेला बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भनी यही चैत १८ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन परेको थियो। इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय पठाएको हो। पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता हुन्छ : धनगढीका…
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
डोटीमा जिप माथि रुख खस्दा तिन जना घाइते
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा
दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरीलाई एम्बुलेन्स निशुल्क…
डाेटी,६ जेठ / डाेटीकाे दिपायल शिलगढी नगरपालिकाका नवनिर्वाचित जन्प्रतिनिधीहरूकाे  पहिलाे बैठकबाट… विस्तृतमा
धनगढीको एक पसलमा आगलागी, ५ लाख बढी क्षती
धनगढी ४ जेठ/कैलालीको धनगढी स्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी… विस्तृतमा