vivo

अछाममा सेनाको गाडी दुर्घटना

फाईल तस्बिर
फाईल तस्बिर
April 20, 4:03

धनगढी, ७ वैशाख / अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। बुधबार जिल्लाको साँफेबगर नगरपालिका वडा नं ८ चण्डिकाको जमालगाउँमा सेनाको गाडी दुर्घटना भएको हो।

डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना बोकेको गाडी (भ्यान) दुर्घटना हुँदा ५ जना घाइते भएको बताइएको छ। उक्त गाडी (भ्यान) आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो।घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता हुन्छ : धनगढीका…
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
डोटीमा जिप माथि रुख खस्दा तिन जना घाइते
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा
दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरीलाई एम्बुलेन्स निशुल्क…
डाेटी,६ जेठ / डाेटीकाे दिपायल शिलगढी नगरपालिकाका नवनिर्वाचित जन्प्रतिनिधीहरूकाे  पहिलाे बैठकबाट… विस्तृतमा
धनगढीको एक पसलमा आगलागी, ५ लाख बढी क्षती
धनगढी ४ जेठ/कैलालीको धनगढी स्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी… विस्तृतमा