kagendra

अछामका ४ मतदान केन्द्रमा तनाव: ९ राउन्ड हवाई फायर

May 13, 4:53

अछाम ३० बैशाख :अछामका ३ मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ बाब्लाको राष्ट्रिय माध्यमिक बिघालय मतदान केन्द्र,मेल्लेख गाउँपालिका मेल्लेख गाउँपालिका ५ बिन्धेबासिनिको जनता माध्यमिक केन्द्र , पञ्चेदवल बिनायक नगरपालिका ५ लयाटिको नवज्योति माबि र ढकारी गाउँपालिका २ हिच्माको  कालिका माबि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो।

साफेबगर १३ बाब्लाको राष्ट्रिय माध्यमिक बिघालय मतदान केन्द्रमा २,मेल्लेख गाउँपालिका ५ बिन्धेबासिनिको जनता माध्यमिक केन्द्र २, पञ्चेदवल बिनायक नगरपालिका ५ लयाटिको नवज्योति माबि ३ र ढकारी गाउँपालिका २ हिच्माको कालिका माबि २ राउन्ड हवाई फायर गरिएको छ। अहिले सबै मतदान केन्द्रमा मतदान तनावग्रस्त भएका छन।
suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा