अछामका ४ मतदान केन्द्रमा तनाव: ९ राउन्ड हवाई फायर

May 13, 4:53

अछाम ३० बैशाख :अछामका ३ मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ बाब्लाको राष्ट्रिय माध्यमिक बिघालय मतदान केन्द्र,मेल्लेख गाउँपालिका मेल्लेख गाउँपालिका ५ बिन्धेबासिनिको जनता माध्यमिक केन्द्र , पञ्चेदवल बिनायक नगरपालिका ५ लयाटिको नवज्योति माबि र ढकारी गाउँपालिका २ हिच्माको  कालिका माबि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो।

साफेबगर १३ बाब्लाको राष्ट्रिय माध्यमिक बिघालय मतदान केन्द्रमा २,मेल्लेख गाउँपालिका ५ बिन्धेबासिनिको जनता माध्यमिक केन्द्र २, पञ्चेदवल बिनायक नगरपालिका ५ लयाटिको नवज्योति माबि ३ र ढकारी गाउँपालिका २ हिच्माको कालिका माबि २ राउन्ड हवाई फायर गरिएको छ। अहिले सबै मतदान केन्द्रमा मतदान तनावग्रस्त भएका छन।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा