दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरीलाई एम्बुलेन्स निशुल्क

May 20, 12:21

डाेटी,६ जेठ / डाेटीकाे दिपायल शिलगढी नगरपालिकाका नवनिर्वाचित जन्प्रतिनिधीहरूकाे  पहिलाे बैठकबाट दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरी महिलाहरूलाई एम्बुलेन्स सेवा निशुल्क दिने निर्णय गरेकाे छ ।         नगरपालिकाकाे एम्बुलेन्सलाई जिल्ला बाहिर लग्नु परेमा ५०% छुट दिने भएकाे छ भने नगरपालिका भित्र सबैलाई उचित पर्ने स्थान खैलमैदान  निर्माण गर्ने नगरपालिकाकाे पहिलाे बैठकले निर्णय गरेकाे ।                       निर्वाचित प्रतिनिधिहरूले आज पदभारण गरेकाे छ । 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी …
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने त्रिनगरमा कार्यरत प्रहरी वरिष्ठ…
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने कैलालीका ट्राफिक प्रमुख सिंह सहित…
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
डाेटी कांग्रेसकाे राहत कोषबाट लालबहादुरलाई सहयोग
धनगढी ३० जेठ/नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । डोटीको… विस्तृतमा