दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरीलाई एम्बुलेन्स निशुल्क

May 20, 12:21
डाेटी,६ जेठ / डाेटीकाे दिपायल शिलगढी नगरपालिकाका नवनिर्वाचित जन्प्रतिनिधीहरूकाे पहिलाे बैठकबाट दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरी महिलाहरूलाई एम्बुलेन्स सेवा निशुल्क दिने निर्णय गरेकाे छ । नगरपालिकाकाे एम्बुलेन्सलाई जिल्ला बाहिर लग्नु परेमा ५०% छुट दिने भएकाे छ भने नगरपालिका भित्र सबैलाई उचित पर्ने स्थान खैलमैदान निर्माण गर्ने नगरपालिकाकाे पहिलाे बैठकले निर्णय गरेकाे । निर्वाचित प्रतिनिधिहरूले आज पदभारण गरेकाे छ ।
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 13, 6:08
June 13, 5:55
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 11, 9:53
June 09, 7:29
November 20, 1:27
November 21, 2:21
November 23, 11:29
November 24, 5:22
November 27, 8:35

सम्बन्धित वर्गका समाचारहरू
June 18, 10:05
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
June 18, 10:03
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा