कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना विजयी

May 23, 8:14
धनगढी, ९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन्। उनी १० हजार ६ मत प्राप्त गर्द विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमबहादुर पुजाराले ४६७४ मत प्राप्त गरे।
उपमेयरमा पनि काँग्रेसकै भुलियाकुमारी राना विजयी भएकी छिन्। उनी ७३४५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५४९२ मत प्राप्त गरेको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले बताए।
June 18, 10:03
June 13, 6:08
June 18, 10:03
June 09, 7:29
June 14, 4:31
June 24, 11:04

सम्बन्धित वर्गका समाचारहरू
May 23, 11:42
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा