खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ

फाईल तस्बिर
फाईल तस्बिर
June 05, 8:42

अछाम २२ जेठ /  अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ परेका छन्। काठमाडौंको मध्य बानेश्वरमा २०७८ फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले युवासंघ अछामका पूर्व अध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक खुल्यो
दार्चुला - दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका… विस्तृतमा
‘राष्ट्रपतिको संविधान विरोधी कदम भन्दै कैलालीका सत्तारुढ भातृ…
धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा… विस्तृतमा
एकै चरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं : प्रहरी
काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल… विस्तृतमा
भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई प्रहरीले ३…
धनगढी - नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको… विस्तृतमा