खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ

June 05, 8:42
अछाम २२ जेठ / अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ परेका छन्। काठमाडौंको मध्य बानेश्वरमा २०७८ फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले युवासंघ अछामका पूर्व अध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो।
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
July 23, 11:07
July 24, 6:16
July 26, 11:44
July 28, 8:58
July 28, 7:24


सम्बन्धित वर्गका समाचारहरू
September 24, 4:13
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
September 24, 3:49
कञ्चनपुर / कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा