सिलगढी–झिग्राना अरुद्ध सडक खुलाउने कार्य सुरु

August 26, 1:05

डोटी,०९ भदौ । झिग्राना अरुद्ध सडक खुलाउने काम सुरु भएको छ । 

डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक पानीका कारण पहिरो आएपछि चार दिनदेखी अवरुद्ध बनेको छ । 

लगातारको वर्षापछि बुधबार बिहान आएको पहिरोका कारण  बाटे ओखर भन्ने ठाउँमा सडकमाथिबाट ठुलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको सडक शनिबार बिहानै देखी पहिरो हटाउने काम भएको पुर्वाधार बिकास कार्यालय डडेल्धुराका प्राबिधिक अन्जु कुँवरले जानकारी दिइन् । उनले भनिन् ‘ पानी परिरहेको अबस्थामा सडक मर्मत गर्न सक्ने अबस्था थिएन मौसममा सुधार आएपछि आज(शनिबार) बिहानैबाट अबरोध हटाउनका लागी जेसिभिले काम सुरु गरेको छ ।’

अबरोध हटाउनका लागी दु्रतगतीमा काम भइरहेको कुँवरले जानकारी दिए ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा