प्याब्सन धनगढी बाल नृत्य र नाटक प्रतियोगिताको मुख्य प्रायोजकमा एसपिए कलेज

October 02, 9:59

धनगढी । प्याब्सन धनगढीले असोज १८ गते बाल नृत्य,नृत्य तथा नाटक प्रतियोगितागर्ने भएको छ ।  प्रतियोगिताको मुख्य प्रायोजकमा एसपिए कलेज रहेको प्याब्सन धनगढीका अध्यक्ष नरेन्द्र सिंहले जानकारी दिए ।
 
प्रर्वद्धकमा धनगढी उपमहानगरपालिका रहेकोे छ ।  यस्तै  पुरुस्कार प्रायोजकमा बाल नृत्य प्रतियोगिताको लागी ग्रीन पब्लिकेसन,नृत्यका लागी डिस्कभरी बोर्डिङ स्कुल र नाटक प्रतियोगिताको लागी निसर्ग हस्पीटल रहेको धनगढी प्याब्सनका सचिब लोकराज पन्तले जानकारी दिए । 

गेट प्रयोजकमा गुरुजी सटिङ एण्ड सुटिङ रहेको छ भने प्रायोजकहरुमा  जनक ईम्पोरियम,ऐश्वर्य ऐश्वर्य बहुमुखी क्याम्पस,थ्रीस्टार बोर्डिङ स्कुल,ठाकुर मोटर्स र मालिका अर्जुन हार्डवेयर रहेका छन ।  

उक्त कार्यक्रममा  २० वटा बिद्यालय सहभागी रहने छन भने ३१ वटा टिम सहभागी हुने कोषाध्यक्ष कलेन्द्र शाहीले जानकारी दिए । 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा