सेती नदीमा दुई बालक बेपत्ता
October 07, 2:16
धनगढी । सेती नदीमा दुई बालक बेपत्ता भएका छन् । डोटीको दिपायल स्थित पुल नजिक सेती नदिमा नुहाउने क्रममा दुई बालका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक खड्काले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिका वडा नंम्बर ७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन । सुवास प्रजातिका छोरी तर्फका नाति सिद्धार्थ र छोरा तर्फका नातिनी खुसी बेपत्ता भएका हुन । बेपत्ता दुवैको खोजी भईरहेको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 12, 5:03
August 13, 12:51
August 15, 8:13
August 16, 8:23
August 17, 8:54
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा