घाइते अजिङ्गरको उद्धार
October 10, 8:40
धनगढी । कैलालीको टीकापुरमा आहारा खाएर एक किसानको खेतमा बसेको दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ ।
सर्प उद्धारकर्मी लक्ष्मण उपाध्याय र दुर्गा बुढामगरले अजिङ्गरको उद्धार गरेर सुरक्षित स्थानमा लगेका हुन् । आहारा खाएर अजिङ्गर किसानको धानखेतमा बसेको थियो । ‘धान काट्ने क्रममा पावर ट्रिलरले लागेर सर्प घाइते भएको थियो । घाइते अजिङ्गरको उद्धारपछि उपचार गरेर टीकापुर प्रहरी र वन कर्मचारीको सहयोगमा वन क्षेत्रमा छोडिएको छ’ उपाध्यायले जानकारी दिनुभयो ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 08, 12:50
March 05, 11:50
August 12, 6:37
March 09, 8:52
August 16, 2:45
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा