स्वास्थ्य कार्यालय कैलाली उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित

October 15, 9:09

धनगढी । स्वास्थ्य कार्यालय कैलाली गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेको भन्दै यस वर्ष पनि सम्मानित भएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलले धनगढीमा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा ८८ दशमलब ७५ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट बनेको हो ।
स्वास्थ्य कार्यालय कैलालीलाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । यस्तै ८२ दशमलब ५ प्रतिशत अंक प्राप्त गर्दै स्वास्थ्य कार्यालय अछाम दोस्रो बनेको छ भने ८२ प्रतिशत अंक प्राप्त गर्दै स्वस्थ्य कार्यालय दार्चुला र बैतडी तेस्रो बनेको छ ।
स्वास्थ्य कार्यालय डडेल्धुरा र कञ्चनपुरले ८१ दशमलब ७५ प्रतिशत अंक प्राप्त गरेको छ भने डोटीले ७९, बाजुराले  ७५ दशमलब २५ र बझाङले ७२ दशमलब पाँ प्रतिशत अंक प्राप्त गरेको छ ।
समापनमा सहभागिहरूले स्वास्थ्यमा सुधार हुँदै गएपनि अपेक्षा अनुसार लक्ष्य प्राप्त गर्न नसकिएको प्रतिक्रिया दिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा