शुभकामना आदानप्रदान कार्यक्रम समपन्न

October 20, 2:21

धनगढी । 
'गणतन्त्रको रक्षा गरौ'
                              'सामाजिक सद्भाव कायम गरौ'
भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र  के आईसिंह गाउँपालिकाको अयोजनामा गरिएको नेपालीहरुको महान चाड दशैं, छठ पर्व तथा तिहारको  शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । 
  
नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सह सचिव केशव नाथ योगीको प्रमुख आतिथ्यमा उक्त कार्यक्र समपन्न भएको हो । 
उक्त कार्यक्रममा  नेपाली कांग्रेस महासमिति सदस्य एंव के आईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही , नेकपा एमाले दिपक पाण्डे, नेकपा समाजवादीका रुपेन्द्र धामी लगायतको उपस्थिति रहेको थियो । 

  केआई सि गाउँ पालिकाका बिभिन्न राजनिती दल समाज सेवी शिक्षक बुद्धिजीवी र स्थानियहरुको उपस्थिति  रहेको थियो ।   

No description available.No description available.No description available.No description available.No description available.No description available.

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा