विभिन्न मुद्दामा फरार तीन जना प्रतिवादी पक्राउ
October 30, 4:40
कञ्चनपुर। कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन् ।
कञ्चनपुर जिल्ला अदालतबाट कैद र जरिवानाको सजाय पाइ फरार रहेका ३ जना प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
भीमदत्त नगरपालिका–५ का पंकज चन्द पक्राउ परेका छन् । उनलाई अदालतले लागुऔषध मुद्दामा ४ महिना कैद सजाए सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए । सवारी ज्यान मुद्दामा फरार रहेका महाकाली नगरपालिका–९ का लखन रावल पक्राउ परेका छन् । रावललाई १ वर्ष कैद, ५ महिना ४ दिन कैद र २ हजार रुपैँया जरिवाना तोकिएको थियो। चनद पनि सोहि दिनबाटै फरार रहेका थिए।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 08, 12:50
March 05, 11:50
August 12, 6:37
March 09, 8:52
August 16, 2:45
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा