
दोस्रो रनुकाडा टि -२० क्रीकेट प्रतियोगिताको उपाधी वडा नम्बर ५ लाई

October 31, 11:29
एकेन्द्र चन्द / डोटी । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाडामा दशैको अबसरमा कार्तिक ९ गते देखि सुरु भएको गाउँपालिका स्तरीय दोस्रो रनुकाडा टि- २० क्रीकेट प्रतियोगिताको उपाधी बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानाको (बि,टिमले )हात पारेको छ ।
१७४ रनको लक्ष्य पछ्याउने क्रममा बडिकेदार गाउँपालिका वडा नम्बर ५ को (ए टिमले ) १३ ओभरमा अल आउट हुँदै ४३ रन मात्र बनाएको थियो । बिजेता बनेको बडिकेदार ५ को (B टिमले )नगद १२ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेता बनेको बडिकेदार ५ को (A टिमले )६ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।
खेल् अबधि भर विभिन्न माध्यम बाट सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपिक्षा राखेको रनुकाडा क्रीकेट कल्बका अध्यक्ष विशाल ताडिले बताए ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
September 06, 9:00
September 07, 9:20
September 10, 9:25
September 10, 4:24
September 12, 9:24









सम्बन्धित वर्गका समाचारहरू
November 11, 12:30
कैलाली । आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग २०८० मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा… विस्तृतमा
November 09, 11:01
धनगढी । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ ।… विस्तृतमा