कैलालीमा मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ
August 22, 7:59
धनगढी, भदौ ५ - कैलालीमा मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन ।प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा गौरिगंगा नगरपालीका वडा नम्बर ३ का राज कुमार चौधरी, गोदावरी नगरपालीका १ का बिबेक चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्वर ९ घर भई कैलाली गोदावरी नगरपालिका वडा नम्वर १ बस्दै आएका बाबुराम चौधरीलाई पक्राउ गरेको हो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 18, 10:22
July 20, 11:53
July 21, 10:55
July 22, 9:16
July 24, 11:25
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा