भीमदत्तका विद्यालय अनिश्चितकालका लागि बन्द
महेन्द्रनगर,१० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन्।  गत हप्ता आइतवार भीमदत्त नगरपालिका वडा नम्बर १०… विस्तृतमा
सुदूरपश्चिमका गाउँबस्तीमा देउडाको रौनक
महेन्द्रनगर । सुदूरपश्चिममा गौरा संगै देउडा,ढुस्को,धुमारी र ठाडो खेलको रौनक छाएको छ । सुदूरपश्चिमका हरेक गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन्… विस्तृतमा
मौलिकता गुमाउदै ‘गौरा’
महेन्द्रनगर । गौरा पर्वको आफ्नै गरिमा र महिमा रहेको छ । यो पर्व डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढी रहेको छ ।  तर,पछिल्लो… विस्तृतमा
कञ्चनपुरमा लेखापालमाथी गरेको आरोप लागेका चार जना पक्राउ…
महेन्द्रनगर ।  कञ्चनपुरमा लेखापालमाथी कुटपिट गरेको आरोप लागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ… विस्तृतमा
सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण प…
महेन्द्रनगर,०८ भदौ । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण… विस्तृतमा
कञ्चनपुरबाट लागुऔषधसहित तीन युवक पक्राउ
धनगढी,०७ भदौ  ।  कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश… विस्तृतमा
महाकाली नदीले सतर्कता तह पार गर्‍यो
धनगढी,०७ भदौ । महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको हो । महाकाली… विस्तृतमा
कञ्चनपुरको भीमदत्तका पूर्व मेयर धरौटीमा रिहा
कैलाली,०६ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख सुरेन्द्रबहादुर विष्ट धरौटीमा रिहा भएका छन्। विरुद्ध विशेष अदालतमा मंगलवार भएको… विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित
धनगढी,०६ भदौ। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी… विस्तृतमा
कञ्चनपुरमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव
कञ्चनपुर,०५ भदौ। कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा… विस्तृतमा