भीमदत्तका विद्यालय अनिश्चितकालका लागि बन्द
August 27, 11:35
महेन्द्रनगर,१० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन्।
गत हप्ता आइतवार भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीलाई सामूहिक कुटपिटको घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन्।
विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको हो।
शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग गरेका छन्।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा