राजनीति
January 02, 4:18
धनगढी,१८ पुष / माओवादी केन्द्र र नेपाली कांग्रेसका २ सय जना भन्दा बढी नेता–कार्यकर्ता आइतवार नेकपा एमालेमा प्रबेश गरेका छन् । शुक्लाफाँटामा आयोजित कार्यक्रममा नव प्रबेशीहरुलाई एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्यद्धय नरबहादुर धामी र कृपाराम रानालगायतले स्वागत गरे ।
शुक्लाफाँटा नगरपालिका–६ का खडकसिंह साउँदसहित माओवादीका १ सय जना कार्यकर्ता एमाले प्रबेश गरेका हुन् ।… विस्तृतमा
January 02, 3:51
काठमाडौँ,१८ पुस / सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।पार्टी केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएको हो।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने जानकारी दिइएको छ। उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ।
January 02, 11:26
काठमाडौँ,१८ पुस/ नेकपा (माओवादी केन्द्र)को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो ।
सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको… विस्तृतमा
January 02, 9:55
काठमाडौँ,१८ पुस । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो। यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित… विस्तृतमा
January 01, 8:22
धनगढी, १७ पुस / जनता समाज बादी पार्टी नेपालले धनगढी उपमहानगरपालीकामा आफ्ना कमीटी बिस्तारलाई तिब्रता दीएको छ । कमीटी बिस्तारका क्रममा आज धनगढी उपनगरपालिका २ मा कीसन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी बिस्तार गरेको हो ।
समितिको उपाध्यक्षमा देब साउद र मणि जोशि रहेका छन भने सचिब र कोषाध्यक्ष वडाको पहिलो बैठकबाट मनोनित गरीने जनाईएको छ । जसपा धनगढी नगर २ का जेष्ठ सदस्य बिनोद बिष्टको अध्यक्षतामा… विस्तृतमा
January 01, 2:57
धनगढी,१७ पुष / नेपाल निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा पुन खेमराज जोशी निर्वाचित भएका छन । शुक्रबारदेखि शुरू भएको नौऔं महाधिवसनले शनिबार जोशीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश भट्ट, महिला उपाध्यक्षमा रेखा जोशी, समावेशी उपाध्यक्षमा राधाकृष्ण चौधरी, सचिवमा निर्मल देउवा, कोषाध्यक्षमा पूर्णान्नद भट्ट र सह-सचिवमा लोकराज दाहाल सर्वसम्मत चयन भएका हुन… विस्तृतमा
January 01, 9:54
डाेटि / नेपाली कांग्रेस दिपायल सिलगढी नगरकार्य समिति डाेटिले पार्टी कार्यालयु सिलगढीमा आयाेजना गरेकाे राष्ट्रिय मेलमिलाप दिवसकाे कार्यक्रममा नेपाली काँग्रेसका डाेटि जिल्ला पार्टि सभापति नरेन्द्र सिंहले सवैलाइ रुचाउने काग्रेस वनाउने बताएका छन् ।
आफुलाई भर्खरै सम्पन्न भएको पार्टीकाे अधिवेशन बाट जिल्लाकाे नेतृत्वमा पुर्याउने सम्पुर्ण सुभचिन्तक लाइ हार्दिक धन्यवाद दिदै उक्त कुरा बताए ।पहिलेकाे… विस्तृतमा
December 31, 6:09
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ ।
आज शुक्रवार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर कुर्सीमा नबस्ने बताउनुभएको हो । उहाँले अहिले छानबिनका क्रममा रहनुभएका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै… विस्तृतमा
December 31, 12:44
धनगढी,१६ पुस / नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसँगै चुनावी चहलपहल बढ्दै गइरहेको छ । यस अघि स्थगित भएको जिल्ला अधिवेशन आगामी २७ गते हुँदैछ ।
काँग्रेस केन्द्रीय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा आगामी २७ गतेको मिति तय गरे सँगै कैलालीमा पनि चुनावी चहलपहल बढेको हो ।
अधिवेशनको मिति तोकिएपछि जिल्ला सभापति सहित पदाधिकारी र सदस्य पदका आकाङ्क्षीहरूले आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम… विस्तृतमा
December 30, 4:08
काठमाडौँ,१५ पुस / नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष… विस्तृतमा
December 30, 3:58
काठमाडौं, १४ पुस – नेपाली कांग्रेसमा १४ औं महाधिवेशनपछि प्रभावशाली पदका लागि दौड सुरु भएको छ। अहिले प्रवक्ता बन्नका लागि नेताहरूले दौड सुरु गरेका छन्।
पदाधिकारी सरहको यो भूमिकाका लागि देउवापक्षीय नेताद्वय एनपी साउद र रमेश लेखक मुख्य दाबेदार देखिएका छन्। यसअघि नै महामन्त्रीमा उम्मेदवार नबनाइएका साउद देउवासँग असन्तुष्ट छन्।
त्यसो त कांग्रेसको प्रवक्ता भएपछि नवनिर्वाचित महामन्त्री विश्वप्रकाश… विस्तृतमा
December 30, 12:07
काठमाडौँ,१५ पुस / नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्।
११ वटा समूहका नेताको सुझाव सकिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई समूहमा विभाजन गरिएको थियो… विस्तृतमा
December 29, 11:53
काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा छलफल गरेका छन्।
छलफल नसकेका समूहले आज मध्यान्ह १२ बजेसम्म थप छलफल गर्न सक्नेछन्। दिउँसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमै सुरु हुने बन्दसत्रमा समूहका नेताहरुले छलफलका… विस्तृतमा
December 28, 8:40
धनगढी – नेपाली काँग्रेसको राजनीतिमा आफू कति बेला समाहित भएछु भनेर ठ्याक्कै भन्ने समय सीमा उनीसँग छैन । तर ‘तोते’ बोलीमा पनि राजनीतिक पार्टीको नाम उच्चारण गर्दा नेपाली काँग्रेस उच्चारण गरिएको सम्झना उनको मानसपटलमा अहिले पनि जीवितै छ । प्रतिबन्धित नेपाली काँग्रेसको राजनीतिक यात्रामा पार्टीले बोकेको दमन विरोधी अठोटले सुशीला मिश्र भट्टलाई पनि आफैतिर तान्यो । पञ्चायत कालपछि भट्टले चालेका हरेक… विस्तृतमा
December 25, 4:01
कृष्ण मलासी , पुष १०-
नेपाली काङ्ग्रेस दिपायल सिलगढी नगरपालिकाको नगर कार्यसमितिको बैठक शनिवार सम्पन्न भएको छ। दि।सी।न।पा नगर समिति का सभापती गणेश मलासी को सभापतीत्वमा र जिल्ला उपसभापती बिजय खड्काको अतिथिमा बैठक सम्पन्न भएको हो।
वडा न.२ का वडा अध्यक्ष राजेन्द्र बहादुर खड्का र वडा सभापतीहरु लगायतको उपस्थिति थियो । नगर कार्य समितिको मासीक बैठक अनुरूप आज नगर सममिती बैठक बसिएको हो ।उक्त कार्यक्रम… विस्तृतमा