निर्वाचन
May 08, 8:48
डोटी २५ बैशाख / डोटीको आर्दश गाउँपालिकाका नेपाली कांग्रेसका तर्फ बाट पालिका अध्यक्ष पदका उम्मेदवार गणेश खडकाले अब गाउँपालिका बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताएका छन । खड्काले घर दैलो अभियान गर्दा यस्तो बताएका हुन ।
गाउँपालिका अध्यक्ष,उपाध्यक्ष पदका उम्मेदवार द्धय भोटमाग्दै घर दैलो अभियानमा । तस्बिर सामाजिक संजाल “पहिले कम्यूनिष्टहरुले निजी वनाएका आर्दश गाउँपालिकालाई मेरो… विस्तृतमा
May 08, 5:00
डोटी,२५ बैशाख / शिखर नगरपालिकाका मतदाताहरुले नेपाली कांग्रेसको रुख चिन्ह बाहेक अन्त भोट नहाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उमेदवारहरु घरदैलो अभियानका क्रममा मत माग्न घरमै पुगेपछि मतदाताहरुले रुख बाहेक अन्त भोट नहाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
शिखर नगरपालिकाका मेयरका उमेदवार दीर्घ बलायर, उप-मेयरका उमेदवार सुनिता रावल जोरा लगायत सम्बन्धित वडाका उमेदवारहरु जनताको घरदैलोमा पुगेका हुन् ।… विस्तृतमा
May 08, 3:10
काठमाडौँ,२५ वैशाख / सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने… विस्तृतमा
May 08, 2:00
डोटी,२५ बैशाख / नेपाली कांग्रेसलाई बिश्वास गरेर आफ्नो अमुल्य मतदान गरे पछि हामी असल ,सबल र उत्तरदायी सरकार बनाउने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसका तर्फ बाट डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद उपाध्याय घर दैलो अभियानमा यस्तो बताएक हुन ।
३० बैशखमा स्थानिय तहाको निर्वाचनमा आफुहरुलाई भोट दिन आग्रह गर्दै यो पालिका को केन्द्र रहेको ठाउमा जनताले पाउनु पर्ने कुनै… विस्तृतमा
May 08, 12:06
डोटी २५ वैशाख / नेपाली काँग्रेस शिखर नगरपालिका डोटीका मेयर पदका उमेदवार दिर्घ वलायरले आफुले नगरमा जितेमा अवको पाँच वर्षमा नगरको विकास गरेर देखाउने कुरा वताएका छन ।
शिखर नगरपालिकामा चुनावी अभियानका क्रममा शनिवार सो कुरा वताएका छन । आफु लामो समय देखि विभिन्न सामाजिक काममा सक्रिय रहेको उल्लेख गर्दै उमेदवार वलायरले भने अव शिखर नगरपालिकाका जनताको सेवा गर्ने अवसर पाए नगरको विकासमा मुहार फेर्छु ।… विस्तृतमा
May 07, 8:26
बैशाख २४ डाेटी / स्थानीय निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरू घर दैलो कार्यक्रम धमाधम भइरहेको छ यसै क्रममा नेपाली कांग्रेस वाट दिपायल सिलगढी नगरपालिका डाेटिका मेयर पदका उमेदवार वाजि खड्का (विजय)र उप मेयर का उमेदवार कल्पना साउद आज दिपायल सिलगढी नगरपालिकाकाे वडानम्वर २,३ र ४ का विभिन्न टाेलमा घर दैलो कार्यक्रम गर्दै गर्दा मेयर का उमेदवार खड्काले मेराे दिपायल सिलगढी नगरपालिका लाइ नगर वासिले… विस्तृतमा
May 07, 7:00
डोटी,२४ बैशाख / नेपाली काँग्रेसका तर्फबाट पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद उपाध्यायले अब कम्नीष्टले यो समाजमा गरेका काला कर्तुत को हिसाव किताव गर्ने दिन आएको बताएका छन ।
पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उमेदवार पुष्पराज जोशीको सभापतित्वमा भएको चुनावी आमसभा को प्रमुख अतिथि पुर्व माननिय तथा नेपाली काँग्रेसका नेता… विस्तृतमा
May 07, 4:44
डोटी २४ बैशाख
पुवीचौकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम प्रसाद उपाध्यायले सामुदायिक रेडियो शैलेश्वरी एफ।एमको स्थानिय तह निर्वाचन बिशेष बहस मुलक कार्याक्रममा उपाध्यायले मेरो पालिकालाई म समृद्धि तर्फ लैजान्छु बताएका हुन ।
तापईको गाउँपालिका लाई कसरी समृद्धि गर्नु हुन्छ ?
भन्ने प्रश्नमा उपाध्यायले मेरो गाउँपालिकामा भ्रष्टाचार शून्य बनाएर समृद्धि तर्फ… विस्तृतमा
May 07, 4:39
डोटी, २४ बैशाख / डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का यूवा नेता गणेश भणडारी नेपाली काङ्ग्रेस का तर्फबाट वडा नम्बर ५ का वडा अध्यक्षका उमेदवार हुन ।
भणडारीले भोट माग्ने घर दैलो कार्यक्रम लाई निरन्तरता दिएका छन । उनको मुख्य उदेश्य भनेको आफ्नो वडाको बिकास गरि नमुना वडा बनाउने र भ्रष्टाचार लाई शुन्यमा झार्ने बताएका छन । यति मात्रै नभई उनले आफ्नो वडा भित्र सहज खानेपानीको ब्याबस्था गरि एक… विस्तृतमा
May 07, 10:07
डोटी २४ बैशाख / यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनीतिक दलका नेता आफ्नो चुनावी अभियानलाई तीव्ररुपमा अगाडि बढाइरहेका छन्। स्थानीय नागरिकका घरघरदेखि खेतबारीमा समेत उम्मेदवार भोट माग्न रातदिन खटिएका छन्। मत लाग्न व्यस्त यहाँका राजनीतिक दलले आफ्ना चुनाव प्रचार सामग्री पनि नागरिकका घरघरमा टाँस्नुका साथै सार्वजनिकस्थलमा पनि प्रदर्शन गरेका छन्।
उता निर्वाचन आयोगले… विस्तृतमा
May 06, 9:47
डाेटी २३ बैशाख / डोटी जिल्लामा नेपाली कांग्रेसले जिल्लास्थित दिपायल सिलगढी नगरपालिका प्रमुखका लागि बाजी सिं खड्का (विजय) लाई उम्मेदवार बनाएको छ। गठबन्धन नभई आ-आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूमध्ये सबैभन्दा बलिया देखिएका उम्मेदवार पनि हुन्, खड्का।
उनी २०७४ को निर्वाचमा पार्टीभित्रकै किचोलोका कारण थोरै मतले नेकपा एमालेसँग पराजित भएका थिए। खड्का नेपाली कांग्रेस डोटीका वर्तमान जिल्ला… विस्तृतमा
May 06, 7:50
डोटी २३ बैशाख / ३० बैशाखमा हुने स्थानिय तहको निर्वाचनका लागी डोटीका सबै दलहरु यति बेला गाउँ शहरमा चुनावी सभामा व्यसत छन । यस्तै नेपाली कांग्रेस सायलका उम्मेदवारहरु पनि गाउँमा घर दैलो अभियानमा व्यस्त छन । घर दैलो अभियानका बेलामा सायल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धर्मराज जोशीले सायल गाउँपालिकामा आफ्नो पार्टी निर्वाचित भए पछि गाउँमा सबै भन्दा पहिला आधार भुत आवश्यकतामा जोड दिने बताएका छन… विस्तृतमा
May 06, 1:58
बाजुरा २३ बैशाख / बाजुरामा कांग्रेसका कार्यकर्ताको कुकुरलाई समाजवादीका कार्याकर्ताले लात हान्दा दुई पक्षिय झडप भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।
एकिकृत समाजबादीका कार्यक्राताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी… विस्तृतमा
May 06, 1:51
डोटी,२३ बैशाख / डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा यूवा नेता रोशन कठायत वडा अध्यक्षमा भिड्दैछन । कठायतले भोट माग्न घर दैलो अभियान जारी राखेको छन ।
उनको मुख्य एजेण्ठडा भनेको आफ्नो वडालाई भ्रष्टा
चार शुन्यमा झार्ने बताएका छन । यति मात्र नभई वडामा उत्पादन हुने कृषि लाई आफैनै वडामा बजार व्यावस्थापन गरी बिक्री वितरण गर्ने बताएका छन । कठायत नेपाली कांग्रेसका तर्फ बाट वडा अध्यक्षमा… विस्तृतमा
May 06, 1:25
बैतडी २३ बैशाख / बैतडीमा एक वडाध्यक्षका उम्मेदवारले निर्वाचित भएपछि आफूले पाउने सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्। मेलौली नगरपालिका २ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार कृष्णदत्त भट्टले यस्तो घोषणा गरेका हुन्।
चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले चुनाव जितेपछि जनताको सेवामा सधैं खटिने जनाएका छन्। यस्तै उनले वडाभित्र समान शिक्षा र सर्वसुलभ स्वास्थ्योपचार… विस्तृतमा