निर्वाचन
May 14, 6:32
डाेटी ३१ वैशाख / डोटीमा नेपाली काङर्गेसले पुर्वीचाैकि गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। पुर्वीचाैकी गाउँपालिका १ को वडाअध्यक्षमा नेपाली काङर्गेसका उमेद्वार अँक बहादुर खड्का विजयी हुनुभएको हो।
May 14, 5:20
डाेटी ३१ वैशाख / डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी हुनुभएको हो।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेदवारले ४ सय ५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उमेदवार २ सय मतमा सीमित हुनुभएको छ। त्यसैगरी दुबै जना खुला सदस्य, महिला सदस्य र… विस्तृतमा
May 14, 4:47
धनगढी ३१ बैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।
कांग्रेसबाट… विस्तृतमा
May 14, 3:28
धनगढी, ३१ वैशाख । धनगढी उपमहानगरपालिकाको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ । गणना वडा नम्बर १ बाट सुरु गरिएकोमा पहिलो एक सय मत गन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् ।
उनले ५५ मत पाउँदा गठबन्धनका उम्मेदवार नृपवहादुर ओडले २२ मत पाएका छन् । एमालेका रणवहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएका छन् ।
उपमेयरमा गठबन्धनका शान्ति अधिकारीले ४० मत पाएका छन् । स्वतन्त्र… विस्तृतमा
May 14, 2:56
डाेटी ३१ बैशाख / डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लाल बहादुर विष्ट प्यानल सहित विजयी हुनुभएको हो ।
विष्ट ३३६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीर बहादुर विष्टले २९८ मत मात्रै प्राप्त गर्नुभएको छ ।
एमालेको आधारक्षेत्र मानिने सो… विस्तृतमा
May 10, 6:05
डोटी २७ बैशाख / आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ। देशका सबै जिल्लामा मतपत्र पुर्याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा पुग्ने आयोगको भनाइ छ।
आयोगका अनुसार मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवार र बिहीवार मतदाता परिचयपत्र वितरण… विस्तृतमा
May 10, 5:54
डोटी २७ बैशाख / बाहिर कडा भित्र निकै नरमपन छ उनमा । दिनदुखी गरिब देख्दा होस् वा अन्यायमा परेकाहरू देख्दा होस् पग्लिन्छ मन । त्यति बेलै आक्रोश पनि बढ्छ अन्यायका विरुद्घमा । तिनै डिलबहादुर बम विगत लामो समयदेखि निडर र शाहसिक पाइलाहरू चलिरहेकै छन् जिन्दगीको गोरेटोमा । ती पाइला समाज सेवाका लागि चलिरहेका छन् । प्रजातन्त्र लोकतन्त्र गणतन्त्र ल्याउनका लागि चले । एकनाशले चलिरहे । हिउँदमा बगिरहेकी सेती… विस्तृतमा
May 10, 5:35
डोटी २७ बैशाख / नेपाली काँग्रेसका तर्फबाट शिखर नगरपालिकाका उपप्रमुखका उम्मेद्वार सुनिता रावल जोराले शिखरका नगरबासी महिला दिदी बहिनीको संरक्षणका लागि आफ्नो नगरमा उप प्रमुखमा उम्मेदवारी रहेको बताएकी छन् ।
उनले चुनावी सभालाई सम्बोधन गर्दै महिला दिदी बहिनीको संरक्षणका लागि आफ्नो उम्मेदवारी शिखर नगरपालिकाको उप प्रमुखमा रहेको बताएकी हुन् ।
May 10, 3:51
डडेल्धुरा २७ बैशाख / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भिकता साथ… विस्तृतमा
May 10, 1:21
डोटी २७ बैशाख / स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।
निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन,… विस्तृतमा
May 09, 8:40
डाेटी २६ बैशाख - नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्व मन्त्री वीर बहादुर बलायरले मौन अवधिमा पैंसा सहति राती गाउँपस्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन निर्देशन दिएका छन् । शिखर नगरपालिका–१ कपल्लेकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तह निर्वाचनको अबको बाँकी समय रखवाली गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
कम्युनिष्टहरुले भ्रष्टाचार गरेर, जनता तथा… विस्तृतमा
May 09, 7:17
डोटी– नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेदवार राम प्रसाद उपाध्यायले पूर्वीचौकी गाउँपालिकामा सहजै चुनाव जित्ने दाबी गरेका छन् । घरदैलो अभियान सकेपछि उनले गाउँपालिकाका सबै वडा र पालिकामा कांग्रेसले चुनाव जित्ने निश्चित भएको बताएका हुन् ।
‘विगतमा पूर्वीचौकी गाउँपालिकामा भएको भृष्टाचार, अनियमितता र स्थानीय सरकारको ज्यादतीका कारण जनताहरु कम्युनिष्टसँग उसै पनि रुष्ट छन्,‘उपाध्यायले… विस्तृतमा
May 09, 6:18
डडेल्धुरा २६ बैशख / प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्ण मल्ल लक्षित गरेर देउवाले भोलीको दिन नेता बनाउला भनेको उल्टो बाटो लागेर ओलीको चाकरी गर्न लागेको अरोप लगाए ।
गन्यापधुराको सदरमुकाम वडालमा चुनावी सभा सम्बोधन गर्दै देउवाले कर्ण मल्ल समूह लक्षित गरेर पार्टी छोडेर जानेहरु कसैबाट संचालित भएको हुन सक्ने आशंका गरेका छन् ।
‘कसबाट संचालित भए त्यो थाहा छैन। कसैबाट संचालित भएर… विस्तृतमा
May 09, 5:46
डोटी, बैशाख २६ / नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलिय बाम लोकतान्त्रीक गठबन्धनलाई बिजयी गराउन गनुरोध गरेका छन् ।
डोटीको दिपायलमा सोमबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘देशमा एका तर्फ बाम लोकतान्त्रीक गठबन्धन र अर्को तर्फ एमालेलाई संकेत गर्दै प्रतिगामी खालको राजबादीहरुको गठबन्धन छ’, प्रचण्डले भने… विस्तृतमा
May 09, 2:50
धनगढी २६ बैशाख/ धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार आठ बुँदेसहमति गर्दै सत्ता गठबन्धनका नृपबहादुर वडलाई उनले समर्थन गरेका हुन ।
‘मैले नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकोमा मेरा तपसिलका मुद्दाहरुमा आफ्नो समर्थन जनाई सहकार्य… विस्तृतमा