
ओलीको चाकरी गर्न थालेपछि कार्बाही गरेको हुँ : देउवा

May 09, 6:18
डडेल्धुरा २६ बैशख / प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्ण मल्ल लक्षित गरेर देउवाले भोलीको दिन नेता बनाउला भनेको उल्टो बाटो लागेर ओलीको चाकरी गर्न लागेको अरोप लगाए ।
गन्यापधुराको सदरमुकाम वडालमा चुनावी सभा सम्बोधन गर्दै देउवाले कर्ण मल्ल समूह लक्षित गरेर पार्टी छोडेर जानेहरु कसैबाट संचालित भएको हुन सक्ने आशंका गरेका छन् ।
‘कसबाट संचालित भए त्यो थाहा छैन। कसैबाट संचालित भएर पार्टी छोडेका छन् । यो बिषयमा धैरै भन्न चाहन्न । कुरा गर्न मलाई लाज लागिसक्यो । भोलिका दिन अगाडि बढाउला नेता बनाउला पछिको भनेको उल्टो बानी लागे १ भाग्य नै रहेन्छ, पछिको नेता बनाउला भनेको मान्छे त ओलीको चाकरी गर्न थाले ।’
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
May 20, 9:45
डोटी ६ जेठ / नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा