वडा अध्यक्षमा मगर विजयी

May 14, 5:20

डाेटी ३१  वैशाख / डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी हुनुभएको हो।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेदवारले ४ सय ५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उमेदवार २ सय मतमा सीमित हुनुभएको छ। त्यसैगरी दुबै जना खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि एमालेकै उमेदवार विजयी हुनुभएको छ।

 डोटीमा शनिबार मात्रै मतगणना गर्ने कार्य अगाडि बढेका कारण मत मरिणाम आउन ढिला भएको हो। अहिलेसम्म डोटीमा दुई वडाको मात्र मतपरिणाम आएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा