vivo

महिला दिदिबहिनीको संरक्षणका लागि मेरो उम्मेदवारी होः सुनिता रावल जोरा 

May 10, 5:35

डोटी २७ बैशाख /   नेपाली काँग्रेसका तर्फबाट शिखर  नगरपालिकाका उपप्रमुखका उम्मेद्वार सुनिता रावल जोराले शिखरका नगरबासी महिला दिदी बहिनीको संरक्षणका लागि आफ्नो नगरमा उप प्रमुखमा उम्मेदवारी रहेको बताएकी छन् ।

उनले चुनावी सभालाई सम्बोधन गर्दै महिला दिदी बहिनीको संरक्षणका लागि आफ्नो उम्मेदवारी  शिखर नगरपालिकाको उप प्रमुखमा रहेको बताएकी हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
डाेटीमा पत्रकारद्वारा जनप्रतिनिधिलाई `कलम´ उपहार
डोटी  ६ जेठ /  नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा
सुदुरपश्चिममा नेपाली कांग्रेस अगाडी
धनगढी ५ जेठ /  स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म… विस्तृतमा
कलावती बनिन गोदावरीको पहिलो महिला वडाध्यक्ष
धनगढी ४ जेठ – कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक वडाको नेतृत्वमा महिला पाएको छ । बुधबार सम्पन्न… विस्तृतमा