अधारभुत आवश्यकतामा बढी जोड दिन्छौं : जोशी
May 06, 7:50
डोटी २३ बैशाख / ३० बैशाखमा हुने स्थानिय तहको निर्वाचनका लागी डोटीका सबै दलहरु यति बेला गाउँ शहरमा चुनावी सभामा व्यसत छन । यस्तै नेपाली कांग्रेस सायलका उम्मेदवारहरु पनि गाउँमा घर दैलो अभियानमा व्यस्त छन । घर दैलो अभियानका बेलामा सायल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धर्मराज जोशीले सायल गाउँपालिकामा आफ्नो पार्टी निर्वाचित भए पछि गाउँमा सबै भन्दा पहिला आधार भुत आवश्यकतामा जोड दिने बताएका छन ।
जोशीले शिक्षा स्वास्थ्य, खानेपानी कृर्षि लगायतका कामहरुमा बढी प्राथमिकता दिने बताएका छन । यति मात्रै नभएर गाउँमा नै सबै यूवाहरुलाई रोजगार मुलक कार्याक्रमहरु ल्याएर गाउँका सबै यूवाहरुलाई गाउँमा नै रोजगारी दिने प्रतिबद्धता गरेका छन । जोशी नेपाली कांग्रेसका तर्फ बाट सायल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हुन ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 15, 7:14
January 20, 2:02
January 22, 6:41
सम्बन्धित वर्गका समाचारहरू
July 19, 9:20
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
May 23, 11:42
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा