लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण कार्तिक १६ देखि(भिडियो)

June 18, 7:26

धनगढी, ३ जेठ - यस वर्षको लिटल फ्लावर प्रिमियर लिग कार्तिक १६ देखि सञ्चालन हुने भएको आयोजक संस्कार क्रिकेट एकेडेमी धनगढीका अध्यक्ष रामचन्द्र शाहीले यस वर्षको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) कार्तिक १६ देखि धनगढी स्थित सङ्घीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा आयोजना हुने बताएका हुन्

प्रतियोगिताको तयारी स्वरूप टिम दर्ता खुला गरिएको शाहीले बताए टिमहरूको खेल तयारीका लागि अहिले नै टिम दर्ता खुला गरिएको उनको भनाई टिम दर्ता असार महिना भित्रै गराइसक्नुपर्ने शाहीले बताए

गत वर्ष १९ वर्ष मुनिका जना खेलाडीले प्रत्येक टिमबाट खेलेकोमा यस वर्षमा जना रहने उनको भनाइ यस वर्षको प्रतियोगिता पिच नै तयार पारेर खेलाइने पनि शाहीले बताए

प्रतियोगितामा देशभरका १२ टिमलाई सहभागी गराइने उनको भनाइ प्रतियोगिताको पुरस्कार राशि दोब्बरले बढाइने समेत शाहीले बताए

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा