निर्वाचन
May 06, 1:06
धनगढी,२३ वैशाख / धनगढी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरिएको छ ।
बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका हुन्।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीमा पनि पाँच दलीय गठबन्धन गरिएको छ । प्रमुखमा नेपाली काँग्रेसका… विस्तृतमा
May 05, 8:23
बैशाख २२ डाेटी / दिपायल सिलगढी नगरपालिका वडानम्वर ८ लडागडाका विभिन्न टाेलमा घरदैलो कार्यक्रम गर्दै दिपायल सिलगढी नगरपालिकाका मेयर पदका उमेदवार वाजि सिं खड्का(बिजयी)ले झुटा आश्वासन दिन्न बरु राजनिति छोडछु भन्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ।
आफ्ना मतदाता लाइ घर दैलो कार्यक्रम मा भेटदै यहाँ आयर भाेट माग्नलाइ मात्र असम्भव कुरा हरु बाेलेर विभिन्न आस्वासन र झुटा कुरा फैलायर भाेट मागि रहेका छन,… विस्तृतमा
May 05, 8:16
डोटी २२ बैशाख / दिपायल सिलगढी नगरपालिकाका जनताले कांग्रेसका उमेदवारलाई बहुमतले विजय गराउने बाचा गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि घरदैलो कार्यक्रममा रहेका मेयरका उमेदवार विजय खड्का, उप–मेयर कल्पना साउँद लगायतको टिमलाई बहुमतले विजय गराउने बाचा गरेका हुन् ।
गत निर्वाचनमा थोरै मतले पछाडी परेका खड्कालाई यस वर्ष जसरी भए पनि जिताउने भन्दै आन्तरीक तथा वाह्य रुपमा जनताहरु पार्टीसँग जोडीदै… विस्तृतमा
May 04, 9:49
डोटी २१ बैशाख / डोटी जिल्ला आदर्श गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गणेश खड्काले सिमान्तकृत वर्ग लाई प्राथमिकता दिएर काम गर्ने र पालिकामा भ्रष्टाचार सुन्यमा ल्याउने एजेन्डाका साथ उम्मेदवारी दिएको बताएका छन् । वडाका प्रत्येक पालिकामा घरदैलो अभियान अभियानमा मात्रै सिमित नभएर समुदामा रहेका मानिसहरूका समस्याहरू पहिचान गर्न समेत यो अभियानले सहज हुदै आएको खड्काको भनाइ छ । महिलाहरूले स्वास्थ शिक्षा… विस्तृतमा
May 04, 9:23
डोटी २१ वैशाख/ नेपाली काँग्रेसका तर्फवाट शिखर नगरपालिका डोटीका नगर प्रमुखका उमेदवार दिर्घ वलायरले चुनाव जितेमा शिखर नगरवासीको भावना अनुसार काम गर्ने वताएका छन । मंगलवार शिखर नगरपालिका डोटीको वडा नं सातका कार्यकर्ता भेटघाटका क्रममा सो कुरा वताएका हुन । 'शिखर नगरपालिका डोटीको भौगोलिक अवस्था अनुसार विभिन्न सम्भावना रहेका छन । विभिन्न ठाउ अनुसार माग रहन्छन ।' नगरका उमेदवार वलायरले भने, यी सवैलाइ… विस्तृतमा
May 04, 8:32
डोटी २१ वैशाख/ नेपाली काँग्रेसका सुदूरपश्चिम सभापती वीर वहादुर वलायरले देश अप्ठ्यारो परेको वेला सधै काँग्रेसले वचाएको वताएका छन । मंगलवार शिखर नगपालिकामा कार्यकर्ता भेटघाटका क्रममा सोकुरा वताएका हुन । केपि सर्मा अोलीले संसद विगठन गरेर देश संकटमा जान लागेको वेला काँग्रेसले देश वचाएको उल्लेख गर्दै सभापती वलायरले भने -' 'इतिहासका हरेक काल खण्डमा देशलाइ संकट परेको समयमा काग्रेसले देश वचाएको छ ।'… विस्तृतमा
May 03, 4:58
डाेटी २० बैशाख / जनप्रतिनिधि आउनु अघि सामान्य उपचार गर्न केआईसिंहबासीले दिपायल, धनगढी जानुपर्ने बाध्यता थियो । समय, खर्च र अनावश्यक दुखका कारण अनेकौं सास्ती बेहोर्नु पथ्र्यो । तर केआईसिंह गाउँपालिकाले एमबीबीएस डाक्टर खटाएपछि भने स्थानीयलाई उपचारमा सहजता मिलेको छ । त्यसका ज्वलन्त उदाहरण हुनुहुन्छ, ०७७ सालमा केआईसिंह गाउँँपालिका २ मौडाकी सावित्री जेठारा । गाउँँमै लडेर उहाँको हात भाँचियो । आफन्तले… विस्तृतमा
May 03, 4:54
डाेटी २० बैशाख / जनप्रतिनिधि आउनु अघि सामान्य उपचार गर्न केआईसिंहबासीले दिपायल, धनगढी जानुपर्ने बाध्यता थियो । समय, खर्च र अनावश्यक दुखका कारण अनेकौं सास्ती बेहोर्नु पथ्र्यो । तर केआईसिंह गाउँपालिकाले एमबीबीएस डाक्टर खटाएपछि भने स्थानीयलाई उपचारमा सहजता मिलेको छ । त्यसका ज्वलन्त उदाहरण हुनुहुन्छ, ०७७ सालमा केआईसिंह गाउँँपालिका २ मौडाकी सावित्री जेठारा । गाउँँमै लडेर उहाँको हात भाँचियो । आफन्तले… विस्तृतमा
May 02, 6:58
बैशाख १९ डाेटी/ राजनितीभनेकोअशाय ,अन्यायमापरेका ,गरिब,दिनदुःखी हरूको हक ,हित र अधिकार को निम्ति उठाउने एउटा बुलन्द आवाज भयकाले आसन्न २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाको मेयर पदका उम्मेदवार बाजि सिं खड्का (विजयी ) ले घरदैलाे कार्यक्रम गर्दै आम नागरिककाे समस्यानै मेराे समस्या भयकाे हुदा आम जन समुदायकाे दुख सुखकाे आफु सारथी बन्ने बताएका हुन ।
स्थानीय तह… विस्तृतमा
May 02, 6:43
डाेटी १९ बैशाख / नेकपा एमाले डाेटी बाेगटानले निर्बाचन आचार सँहिता बिपरीत रहेर आम सभा गरेकाे छ । नेकपा एमालेले बाेगटान फुडेसिल गाउँ पालिकामा वडा नम्बर ४ काे कार्यालयमा आज चुनाबी आम सभा गरेकाे छ ।
यसबारेमा बुझ्दा चुनाबकाे समयमा कुनै पनि सरकारी कार्यालयमा चुनाबी आम सभा गर्न पाईदैन यदि गरेकाे हाे सम्बन्धीत पार्टीलाई कार्बाही हुने बाेगटान फुड्सील गाउँपालिकाका निर्वाचन अधिकृत नरेन्द्र… विस्तृतमा
May 02, 3:17
डोटी १९ बैशाख / आसन्न वैशाख ३० गते हुने पालिका चुनावको लागि नेपाली काँग्रेसबाट वोगटान फुड्सिल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिल बहादुर बम र उपाध्यक्ष पदका उम्मेदवार बिस्ना देउवा बमले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
वोगटान फुड्सिल गाउँपालिका –१ सिमचौरमा घरदैलो अभियानका क्रममा एक कार्यक्रमका विच प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्रमा गगुडा, सातफरी, चवराचौतारा,… विस्तृतमा
May 02, 2:38
डोटी,१९ बैशाख / डोटीको सायल गाउँपालिकाका कांग्रेसका सम्पुर्ण जनप्रतिनिधिहरु घरदैलो अभियानमा व्यस्त रहेका छन । ३० बैशाखमा हुने स्थानिय तहको निर्बाचनका लागी यति बेला गाउँ घर तिर भोट माग्न व्यस्त भएका स्थानिय दल बहादुर देउवाले बताए ।
देउवाले भने पाँच बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा हामीले अब सक्षम नेतालाई छानेर भोट दिनु पर्दछ ।
April 29, 10:53
धनगढी १६ बैशाख / स्थानिय तहकाे निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये कैलालीमा १० जना प्रमुख र ६ जना अध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगको कार्यक्रम अनुसार वैशाख १६ गते बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिन पाउने प्रावधान अनुसार कैलालीमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन्।
धनगढी उपमहानगरपालिकामा १ जना मेयरले उम्मेदवारी फिर्ता… विस्तृतमा