सिमान्तकृत वर्गलाई प्राथमिकता साथै भ्रष्टाचार सुन्यमा ल्याउने खड्काको एजेन्डा
May 04, 9:49
डोटी २१ बैशाख / डोटी जिल्ला आदर्श गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गणेश खड्काले सिमान्तकृत वर्ग लाई प्राथमिकता दिएर काम गर्ने र पालिकामा भ्रष्टाचार सुन्यमा ल्याउने एजेन्डाका साथ उम्मेदवारी दिएको बताएका छन् । वडाका प्रत्येक पालिकामा घरदैलो अभियान अभियानमा मात्रै सिमित नभएर समुदामा रहेका मानिसहरूका समस्याहरू पहिचान गर्न समेत यो अभियानले सहज हुदै आएको खड्काको भनाइ छ । महिलाहरूले स्वास्थ शिक्षा तथा कुनै पनि हक अधिकार बाट बञ्चित हुन नदिने गापाका उम्मेदवार उपाध्यक्ष लक्ष्मी रोकायाले बताएको छ । हिजो र आज डोटी जिल्लाका पार्टी सभापति नरेन्द्र बहादुर सिं सहितको टोली गापा ५ र ६ वडामा घरदैलो अभियानमा उपस्थित भएका थिए ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
July 19, 9:20
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
May 23, 11:42
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा