स्टोन ब्रिजका विद्यार्थीद्वारा खाजा खर्चको रकमबाट दृष्टि फाउन्डेसनलाई सहयोग

Dristi Foundation
Dristi Foundation
January 01, 6:11

धनगढी, पौष १६ – धनगढीको स्टोन ब्रिजका विदार्थीहरुले मानवीय सहयोग स्वरूप दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन् । 
मङ्गलवार विदार्थीहरुले दृष्टि फाउन्डेसन धनगढी खाजा खर्चबाट छुट्याको रकमले मानवीय सहयोग स्वरूप खाद्यान्न  वितरण गरेका हुन् । 

Dristi Foundation

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा