सुदूरपश्चिमको पहाडमा फेरि हिमपात, यो बर्ष छैटौं पटक पर्यो हिउँ
March 07, 6:29
बैतडी, २४ फागुन — लगातारको वर्षाका कारण बैतडीसहित सुदूर पहाडका उच्च क्षेत्रमा हिमपात भएको छ । बैतडीसहितका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको हो । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शुक्रबार राति उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । बैतडीका खोड्पे, श्रीभावर, गर्जे लगायतका उच्च क्षेत्रमा हिमपात भएको छ ।
यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन सकेको छैन । चिसोले गर्दा यो समयसम्म पनि लेकाली क्षेत्रका मानिसको जनजीवन प्रभावित भएको छ । यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास गाउँपालिकाका चक्रसिंह साउदले बताए । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उनले बताए ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 08, 12:50
March 05, 11:50
August 12, 6:37
March 09, 8:52
August 16, 2:45
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा