धनगढीमा परीक्षण गर्दा थप दुई जनालाई देखियो कोरोना
April 16, 3:12
धनगढी, वैशाख ४ -
धनगढीमा दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गत सोमबार सुर्खेतबाट ९९ जनाको थ्रीट स्वाब परीक्षणका लागि कैलालीको प्रयोगशालामा पठाइएको थियो । जसमध्ये रुकुम पश्चिमबाट मात्रै ३९ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस मध्य रुकुम पश्चिमका दुई जनाको परीक्षण पोजेटिभ आएको हो ।
धनगढी स्थित पशु पंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी-पीसीर मेसिनमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।
उनीहरुको रिपोर्ट सुर्खेत पठाइएको छ । सुर्खेतबाट पुनः परीक्षणका लागि काठमाडौ पठाइएको बुझिन आएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा