डोटीमा एक सय नौँसहित सुदूरपश्चिमका एक हजार पाँच सय तीन जनाको आरडिटी पोजेटिभ
June 09, 1:19
डोटी, जेठ २७ – सुदूरपश्चिम प्रदेशमा ४० हजार बढिमा ¥यापिड टेस्ट गर्दा एक हजार पाँच सय बढिमा पोजेटिभ देखाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा ४० हजार ६ सय ८२ जनामा ¥यापिड टेस्ट गर्दा एक हजार पाँच सय तीन जनामा पोजेटिभ देखाएको हो।
सबैभन्दा बढि बैतडीमा चार सय २५ जनामा आरडिटी पोजेटिभ देखाएको छ। त्यसपछि कैलालीमा तीन सय २६, कञ्चनपुरमा एक सय ७९, डडेल्धुरामा एक सय ७४, बाजुरामा एक सय १०, डोटीमा एक सय नौँ, बझाङमा ८३, अछाममा ७७ र दार्चुला जिल्लामा २० जनामा एन्टिबडी देखाएको निर्देशनालयले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङमा उल्लेख छ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 06, 2:50
September 10, 10:55
June 07, 3:40
September 10, 6:51
June 09, 1:19
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा