डडेल्धुरा प्रहरीले घरमा खानतलासी गरेर साढे दुई किलो चरेससहित एक जनालाई नियन्त्रणमा लियो
June 20, 10:52
डडेल्धुरा, असार ६ – डडेल्धुरामा बिहीबार इलाका प्रहरी कार्यालय जोग बुढाबाट खटिएको प्रहरी गस्तीले लागुऔसध चरेस सहित एक जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा चेकजाच गर्ने क्रममा डडेल्धुरा आलिताल गाउँपालिका वार्ड नं ६ मकवानपुर बस्ने अन्दाजी २२ वर्षीय धनमिन सिह धामीको घरमा खानतलासी गर्दा प्रहरी गस्तीले २ किलो ५०० ग्राम चरेस फेला पारेका हुन् ।
धामीलाई पक्राउ गरी लागुऔसध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा