Dhangadhi Corona
ad

डडेल्धुरा प्रहरीले घरमा खानतलासी गरेर साढे दुई किलो चरेससहित एक जनालाई नियन्त्रणमा लियो 

Charesh
June 20, 10:52

डडेल्धुरा, असार ६ – डडेल्धुरामा बिहीबार इलाका प्रहरी कार्यालय जोग बुढाबाट खटिएको प्रहरी गस्तीले लागुऔसध चरेस सहित एक जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा चेकजाच गर्ने क्रममा डडेल्धुरा आलिताल गाउँपालिका वार्ड नं ६ मकवानपुर बस्ने अन्दाजी २२ वर्षीय धनमिन सिह धामीको घरमा खानतलासी गर्दा प्रहरी गस्तीले २ किलो ५०० ग्राम चरेस फेला पारेका हुन् ।

धामीलाई पक्राउ गरी लागुऔसध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थप  गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

एलपीएल : अर्जुन साउदको सतकमा शारदाको सानदार जित
धनगढी  : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल… विस्तृतमा
९६ वर्षको उमेरमा अस्ताए दानवीर बद्रीनाथ भण्डारी
धनगढीः  धनगढीका समाजसेवी बद्रीनाथ भण्डारीको निधन भएको छ । धनगढी उप–महानगरपालिका -४ उत्तरबेहडीका… विस्तृतमा
पूर्व मन्त्री सोडारीद्वारा विद्यालय भवनको शिलान्यास
 कैलालीको गौरीगंगा नगरपालिका वडा न. - ६ बनबेहडा स्थित बिणा विद्या मन्दिरको दुई कोठे पक्की भवनको आज… विस्तृतमा
चण्डिका ग्रुप एलपिएल -५ को सह–प्रायोजक डिस होम
धनगढी - फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५… विस्तृतमा